नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र ५, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ५ चैत, महोत्तरी।
  •    बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ।
  • आज एक कार्यक्रमका बीच नगरप्रमुख क्षेत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभयो।
५ चैत, महोत्तरी। 

 बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ। आज एक कार्यक्रमका बीच नगरप्रमुख क्षेत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभयो।

प्रमुख क्षेत्रीका अनुसार उक्त भ्यान नगर कार्यपालिकाको कार्यालयबाट प्रमुखका हैसियतमा प्राप्त सुविधा बापतको रकमबाट खरिद गरिएको हो। रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले उक्त भ्यान विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनका लागि प्रयोग गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
सवोच्चको आदेशले अन्योलमामधेश प्रदेश
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
काठमाडौँ आइपुगे सोनु निगम, ढाकाटोपीद्वारा स्वागत
एसिया कपका लागि नेपाली यू–१९ टोली घोषणा