ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र ४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ४ चैत, ललितपुर ।
  • ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

४ चैत, ललितपुर ।

ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य-मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा आइतबार निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञा चैत ४ गते सोमबारबाट लागू हुने र दुई महिनासम्मका लागि रहने छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ