बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
सारांश
- १२ फागुन, काठमाडौं ।
- नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझा नियुक्त भएका छन् ।
- सोमबार बसेको मन्त्रीपरिषद बैठकले ओझालाई नियुक्त गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले नेपाल प्रेसलाई बताए ।

१२ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ओझालाई नियुक्त गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले नेपाल प्रेसलाई बताए । उनी क्लिमाण्डु डटकमका वरिष्ठ संवाददाता हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया