अर्थ सचिव डा घिमिरे हटाए, नयाँ सचिवमा उपाध्याय नियुक्त

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ २९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  •  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई नियुक्त गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।

 

काठमाडौं ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।

यसअघि उपाध्याय कर्णाली र बागमती प्रदेशका अर्थ सचिवको रूपमा काम गरिसकेका छन्। साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव र ललितपुर तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भूमिका समेत उनले निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित