देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन, काठमाडौं ।
  • नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।
  • देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

 

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ ।बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
बुढीगंगामा एक जना मृत फेला
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत