काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन,  मकवानपुर : काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ।
  • अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
  • अर्यालले त्यो मार्गको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

 

२ फागुन,  मकवानपुर : काठमाडौं-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

अर्यालले त्यो मार्गको सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक सुरू
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु