गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ साउन, काठमाडौं ।
  • गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।
  • जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार कुण्डमा नुहाउने क्रममा  बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकालको शव भेटिएको हो।

१२ साउन, काठमाडौं ।

गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार कुण्डमा नुहाउने क्रममा  बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकालको शव भेटिएको हो।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी दुवै जनाको शव कुण्डबाट निकालेको हो। सेनाले शव नेपाल प्रहरीलाई बुझाउने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ
यूएईविरुद्ध अर्धशतक बनाएर कुशल भूर्तेल आउट
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा