नेकपा एसको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २६ असोज, काठमाडौँ ।
  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज आइतबार बस्दैछ ।
  • शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो ।

२६ असोज, काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज आइतबार बस्दैछ । शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो । । बैठक ११ बजे बस्दैछ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने