स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
सारांश
- १४ माघ, काठमाडौं- स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार नगद रूपैयाँसहित काठमाडौंको इन्द्रचोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
- आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो।
- उनको स्थायी घर भरतपुर महानगरपालिका- १५ मा पर्दछ।

१४ माघ, काठमाडौं- स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार नगद रूपैयाँसहित काठमाडौंको इन्द्रचोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो। उनको स्थायी घर भरतपुर महानगरपालिका- १५ मा पर्दछ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया