२४ वटा श*वको पोस्टमार्टम सकियो, सात श*व पूर्ण जलेको अवस्थामा

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २९, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २९ भदौ, काठमाडौं ।
  • जेनजी आन्दोलनको क्रममा मृत्यु भएका २४ वटा शवको पोस्टमार्टम भएको छ ।
  • त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिले ४६ वटा शव पुगेका छन् ।

२९ भदौ, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका २४ वटा शवको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिले ४६ वटा शव पुगेका छन् । २४  शवको पोस्टमार्टम भइसकेका मध्ये १९ शव आफन्तले बुझिसकेका छन् । यी शव काठमाडौं उपत्याका मात्रै हुन् ।

फोरेसिन्सक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ वटाको शव पूर्ण रुपमा जलेको अवस्थामा छन् । चुच्चेपाटीको भाटभटेनीबाट नै सात वटा शव आएका छन् । जुन कंकालको अवस्थामा छन्,’ डा. चौधरीले भने, ‘उहाँहरू पोस्टमार्टम गर्नका लागि लामो समय लाग्छ ।’ डा. चौधरीका अनुसार अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ
अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्न अर्थले दियो सहमति
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ