नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ९, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ९ माघ,  मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएकाे छ।
  •   टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो।
  • अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

 

९ माघ,  मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएकाे छ।  टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्। नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। यसअघि सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो। पहिलो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति