बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
सारांश
- २४ पुस, काठमाडौँ ।
- पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ ।
- बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

२४ पुस, काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया