मुगुमा भूकम्पको धक्का
सारांश
- १९ पुस, काठमाडौं ।
- मुगुमा आज बिहान भूकम्प गएको छ ।
- मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

१९ पुस, काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया