सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
सारांश
- ३० साउन, धनगढी।
- सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।
- बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।
३० साउन, धनगढी। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।
![]()
बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।तर विपक्षमा मतदान गर्न ह्वीप भने जारी गरिएको छैन । मुख्यमन्त्री शाहले दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिदैछन् ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया