भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
सारांश
- ३ पुस, भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्।
- भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सामाजिक सञ्जाल एक्समामार्फत अश्विनलाई उनको सेवाका लागि धन्यवाद दिएको छ।
- अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्न्यास घोषणा गरेका हुन्।
३ पुस, भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सामाजिक सञ्जाल एक्समामार्फत अश्विनलाई उनको सेवाका लागि धन्यवाद दिएको छ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया