भरुवा बन्दुकसहित एकजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर, रामेछाप : भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।
  •   खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।

 

२१ मंसिर, रामेछाप : भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।  खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा