मार्टिन गप्टिल ५५ रन बनाएर आउट

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १५ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाएर आउट भएका हुन् ।

 

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाएर आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरेका हुन् । टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?