सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २८, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   २८ जेठ, बारा।
  • बाराका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको अबैध मालसामान सोमबार बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
  • आज बिहान करिब ८ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक वियोपी प्रमुख माधब प्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले जिल्ला बारा सिमरनगड ना.

 

२८ जेठ, बारा। बाराका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको अबैध मालसामान सोमबार बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

आज बिहान करिब ८ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक वियोपी प्रमुख माधब प्रसाद ढुङ्गेलको
कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले जिल्ला बारा सिमरनगड ना.पा वडा नं. ६ कबलपूरा इलाकाबाट
भारतबाट नेपाल तर्फ लुकाई छिपाई लाईरहेको अवस्थामा बरामद निम्न समानहरु खाधमल, कुस, विस्कुट, सरफ र १ थान मोटरसाइकल बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक ढुङ्गेलले जानकारी दिए।

बिगतमा पनि गेलागंज बाराले २ महिनाको अवधिमा करिब १५ लाख बराबरको अबैध मालसामान बरामद गरि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?