जनकपुरले जोड्यो एकै बलमा ११ रन !

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १५, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १५ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एकै बलमा ११ रन बनेको छ ।
  • विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो ।

 

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एकै बलमा ११ रन बनेको छ ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो । विराटनगरका क्रिस सोलले पहिलो ओभर बलिङ गरेका थिए । जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा थिए . पहिलो बल वाइड चौका हुँदा जनकपुरले ५ रन जोड्यो ।

यस्तै त्यसपछि पनि सोलले वाइड बल फालदा विराटनगरले एक रन पायो । पहिलो बलको लेगल डेलीभरीमा ओभरथ्रो हुँदा जनकपुरले थप ५ रन जोड्दै ११ रन जोडेको छ ।पहिलो ओभरमा जनकपुरले ११ रन जोड्दा १ विकेट गुमायो । आसिफ शेख खाता नखोली आउट भए । शेख खाता नखोली आउट भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?