काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २७ असार, काठमाडौँ ।
  •   काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ ।
  • मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक वडाध्यक्षले जानकारी दिए ।

२७ असार, काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक वडाध्यक्षले जानकारी दिए । सोहीअनुसार महानगरले सबै जनप्रतिनिधिलाई खबर गरिसकेको छ  ।

बैठकबाट आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएर समय भएमा आजै त्यसको स्वीकृति गर्ने तयारी छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
यस्तो छ तपाइको आजको राशिफल
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान