आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
सारांश
- ८ मंसिर, काठमाडौँ ।
- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनसभाको आयोजना गर्दैछ ।
- पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको हो ।
८ मंसिर, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनसभाको आयोजना गर्दैछ । पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको हो ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया