माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ फागुन, काठमाडौं : नेकपा माओवादी केन्द्रले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ।
  • पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो ३ बजे हुनेछ।
  • समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।

 

९ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो ३ बजे हुनेछ। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?