ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर ६, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ६ मंसिर, काठमाडौं ।
  • काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् ।
  • काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ ।

 

६ मंसिर, काठमाडौं । काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ ।

हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उता ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि नामथर, ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारोबारसँगै घट्यो सेयर बजार
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
एनएमएले गर्यो एनपीएलका दुई चिकित्सक खेलाडीलाई सम्मान
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु