बसको ठक्करबाट बालिकाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर ६, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ६ मंसिर,  धनुषामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
  • धनुषाधाम नगरपालिका-३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.
  • १ क ९६९६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको बिहीबार बिहान मृत्यु भएको हो ।

 

६ मंसिर,  धनुषामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.१ क ९६९६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको बिहीबार बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?