झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २ मंसिर, झापा ।
  • हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको ५ ।
  • हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको  हो ।

२ मंसिर, झापा ।

हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको ५ । हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको  हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै