गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   ३० कार्तिक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ।
  • शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।
  • उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।

 

३० कार्तिक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ।

शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए। उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।

‘पहिले पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएका थियौं,’ उनले भने, ‘अहिलेसम्म क्लियर नगरेपछि हामी पुनः आएका हौं तर अहिले नै डोजर चलाइसकेका छैनौं। छलफल भइरहेको छ।’ जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर/टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण