अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकातर्फ

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र १६, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १६ भदौ, काठमाडौं ।
  • आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९ सदस्यीय टोली श्रीलंका पठाएको हो।

 

१६ भदौ, काठमाडौं । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९ सदस्यीय टोली श्रीलंका पठाएको हो। श्रीलंका भ्रमणका क्रममा टोलीले ३ सेप्टेम्बरदेखि ९ सम्म ३ अभ्यास खेल समेत खेल्नेछ। नेपाली टोलीले ३, ५ र ७ सेप्टेम्बरमा श्रीलंका डेभलपमेन्ट टोलीसँग खेल्नेछ। ४ दिन अभ्यास गर्नेछ।सन्दीप लामिछाने लगायतका केही खेलाडी भने क्यानडाको भिसा प्रकृयामा रहेकाले अहिले टोलीसँग नगएको क्यानले बताएको छ।श्रीलंका भ्रमण गर्ने १९ सदस्यीय टोली:

रोहित पौडेल, आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुल्सन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
एनपीएल खेल्न काठमाडौँ आइपुगे फाफ डु प्लेसिस
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
यस्तो छ तपाइको आजको राशिफल
ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ