जर्मनीमा एउटै कारको ठक्करबाट २८ जना घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २ फागनु,  जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन्।
  • प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
  • समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यो घटना सहरको केन्द्रीय रेलवे स्टेसननजिकै भएको हो।

 

२ फागनु,  जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन्। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यो घटना सहरको केन्द्रीय रेलवे स्टेसननजिकै भएको हो। घटनामा करिब २८ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। यो दुर्घटना थियो वा जानाजानी गरिएको आक्रमण भन्ने कुरा अझै स्पष्ट भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
आज विश्व रक्तदाता दिवस
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
भरतपुर महानगरपालिकाले दियो ४३८ जना विद्यार्थीलाई छात्रवृत्ति
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या