बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण २७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ साउन, ढाका ।
  • बंगलादेशको सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सैयद रेफत अहमदले शपथ ग्रहण गरेका छन् ।
  • आइतबार बंगभवन दरबार हलमा अहमद र उनका दुई सल्लाहकारले शपथ लिएका हुन् ।

२७ साउन, ढाका । बंगलादेशको सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सैयद रेफत अहमदले शपथ ग्रहण गरेका छन् । आइतबार बंगभवन दरबार हलमा अहमद र उनका दुई सल्लाहकारले शपथ लिएका हुन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नवनियुक्त प्रधानन्यायाधीश अहमदलाई पद तथा गोपनियताको शपथ गराए । त्यसपछि दुई सल्लाहकार सुप्रदीप चक्मा र डा.विधानरञ्जन रोयले पनि शपथ लिएका थिए ।सय्यद रेफात अहमद सर्वाेच्च अदालतको उच्च अदालत डिभिजनका वरिष्ठ न्यायाधीश हुन् । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले शनिबार दिउँसो राजीनामा दिएपछि सोही रात सैयद रेफात अहमद प्रधानन्यायाधीश नियुक्त भएका थिए । यसैसाता बिहीबार अन्तरिम सरकारका १४ सल्लाहकारले पनि शपथ लिएका छन् । तर ढाकाबाहिर रहेकाले तीन जना सल्लाहकारले शपथ लिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने