सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन, काठमाडौं ।
  • मुग्लिङ–नारायणगढ सडक खण्डको दुई किलोमा सडकको वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खसेको छ ।
  • शुक्रबार उक्त सडक खण्डको दुई किलोमा सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

 

२ फागुन, काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको दुई किलोमा सडकको वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खसेको छ । शुक्रबार उक्त सडक खण्डको दुई किलोमा सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

मोटसाइकलसहित त्रिशुलीमा खसेका चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घटनाबारे थप विवरण आइसकेको छैन । को खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ