पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण ७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ७ साउन, काठमाडौँ ।
  • पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।
  • चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान  खसेको लेदोसहितको पहिरो खसेको हो ।

 

७ साउन, काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान  खसेको लेदोसहितको पहिरो खसेको हो । लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी नै सडक अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार बाटो बन्द भएपछि सवारी साधनहरूको लामो लाइन लागेको छ । मुग्लिन-नारायणघाट सडक भने सञ्चालनमा रहेको छ । बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?