माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ १९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १८ असार, काठमाडौं ।
  • एमालेले सत्ता समीकरण बदलेर नेपाली कांग्रेससँग सहकार्यको हात अघि बढाएपछि संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।
  • बिहान बोलाइएको बैठकमा राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

 

१८ असार, काठमाडौं । एमालेले सत्ता समीकरण बदलेर नेपाली कांग्रेससँग सहकार्यको हात अघि बढाएपछि संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहान बोलाइएको बैठकमा राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने भन्ने विषयमा छलफल हुने छ । सोमबार मध्यरातमा कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने, आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन प्रक्रिया अघि बढाउने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारीका विषय औपचारिक रुपमा सार्वजनिक भने भएको छैन ।

आज नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने तयारीमा छ । समर्थन फिर्ता लिएमा प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्ने छन् । यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिने वा संवैधानिक अधिकार अनुसार एक महिनाभित्र विश्वासको मत लिने विकल्प प्रचण्डसँग हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
धनगढीको जंगलमा दुईजना मृत फेला
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?