एमाले संसदीय दलको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •   १९ जेठ, काठमाडौं।
  • नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
  • बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।

 

१९ जेठ, काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?