बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २९ मंसिर,काठमाडौं ।
  • प्रहरीले बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
  • मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै भद्रकालीबाट माइतीघरमण्डलतर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका हुन् ।

२९ मंसिर,काठमाडौं । प्रहरीले बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै भद्रकालीबाट माइतीघरमण्डलतर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका हुन् । माइतीघर लगायत स्थानहरुमा सरकारले निषेधित क्षेत्रहरू बढाउँदै लगेकोमा समेत उनीहरूले विरोध गरेका छन् । प्रहरीले नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याललगायत समातेको छ । छन्त्यालका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
जनकपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको ह*त्या, २ जना घाइते
पहिरोमा बेपत्ता बालकको श*व फेला
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
जनकपुरमा ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ