हेटौडा: सवारी दुर्घटना हुँदा एक जना घाइते

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन २०, २०८०
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • प्रमोद सहानी, २० असोज, मकवानपुर।
  • हेटौडा – १८ ठुलोदमार चौक नजिक धरान चतरा सडक खण्डमा हिजो बेलुका सवारी दुर्घटना हुँदा एक जना घाइते भएको हो।
  • रामधुनिबाट बकैया तर्फ जादै गरेको बा.

प्रमोद सहानी,

२० असोज, मकवानपुर। हेटौडा – १८ ठुलोदमार चौक नजिक धरान चतरा सडक खण्डमा हिजो बेलुका सवारी दुर्घटना हुँदा एक जना घाइते भएको हो।

रामधुनिबाट बकैया तर्फ जादै गरेको बा.प्र.-०३-००१ह १४५१ नं. को अटोले सानु बाबु ब्लोनको छोरा सन ब्लोनलाई बाटो काट्ने  क्रममा ठक्कर दिई फरार भएको थियो । घाईते भएको ब्लोनलाई टाउकोमा चोट लागेकोले थप उपचारको लागी चितवन अस्पताल पठाइयो । ठक्कर दिने अटोलाई प्रहरीले पच्छयाउने क्रममा  कालिका मन्दिर पछाडीबाट नियन्त्रणमा लिएको हो । अटो छाडी फरार रहेका चालकलाई राति करिब ११ बजे ई.प्र.का. फापरबारी मकवानपुरको टोलीले आरोपी बकैया गा.पा. ७ हिरामुनी बस्ने बर्ष ३४ को गंगा ब. न्यासु (तामाङ) लाई आफ्नै घरबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?