राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ १२, २०८०
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • १२ जेष्ठ, काठमाडौं ।
  • कैलालीका पूर्वसांसद रेशम चौधरीले आफ्नो सजाय माफ गर्न राष्ट्रपति कार्यालयमा पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता भएको छ।
  • उनलाई कैदमुक्त गराउनका लागि पठाइएको उक्त आममाफीको प्रस्ताव प्रचलित कानुन, सर्वोच्च अदालतको फैसलाविपरित हुने भन्दै फिर्ता पठाइएको हो ।

१२ जेष्ठ, काठमाडौं । कैलालीका पूर्वसांसद रेशम चौधरीले आफ्नो सजाय माफ गर्न राष्ट्रपति कार्यालयमा पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता भएको छ। उनलाई कैदमुक्त गराउनका लागि पठाइएको उक्त आममाफीको प्रस्ताव प्रचलित कानुन, सर्वोच्च अदालतको फैसलाविपरित हुने भन्दै फिर्ता पठाइएको हो ।

https://press4k.com/

चौधरी वि सं २०७२ भदौ ७ मा सातजना सुरक्षाकर्मी र एक नाबालकको हत्याको आरोपमा दोषी ठहर भइ कारागार चलान भएका हुन् । अदालतले तोकेको जन्मकैदको सजाय स्वरुप उनले २० वर्ष जेल सजाय बिताउनुपर्ने छ । उनी पाँच वर्षदेखि जेलमा छन् ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा