सार्वजनिक यातायातको भाडा घट्यो, काहाँ कति ? 

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ३, २०८०
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं- नेपाल आयल निगमले मंगलबार डिजेलमा प्रति लिटर १० रुपैयाँ मूल्य घटाएसंगै सार्वजनिक यातायातको भाडादर पनि समायोजना भएको छ ।
  • आज जेठ ३ गते बुधवारदेखि लागू हुने गी अन्तर- प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको हो ।
  • यसअघि गत वर्षको असार २७ गते सार्वजनिक सवारीसाधानको भाडादर समायोजन गरिएको थियो ।

काठमाडौं- नेपाल आयल निगमले मंगलबार डिजेलमा प्रति लिटर १० रुपैयाँ मूल्य घटाएसंगै सार्वजनिक यातायातको भाडादर पनि समायोजना भएको छ ।

https://press4k.com/

आज जेठ ३ गते बुधवारदेखि लागू हुने गी अन्तर- प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको हो । यसअघि गत वर्षको असार २७ गते सार्वजनिक सवारीसाधानको भाडादर समायोजन गरिएको थियो । इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा अथवा घटेमा भाडा समायोजन गर्दै आएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३ दशमलव २० प्रतिशतले घटेको हो । पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।

मिति२०८०जेठ०३गतेदेखिलागुहुनेअन्तरप्रदे…शनेसा…्बन्धिअत्यन्तजरुरीसूचना।2023-05-17_12-30-15-589

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
काठमाडौँमा केन्द्रित हुँदै शिक्षक आन्दोलन
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको