तुलसीपुरमा कोठामा बसेका दुई किशोरी शंकास्पद मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ९, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ९ जेठ, काठमाडौं ।
  •   दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।
  • सल्यानको बागचौर नगरपालिका – ११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियारको मृत्यु भएको हो ।

 

९ जेठ, काठमाडौं । 

दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ। सल्यानको बागचौर नगरपालिका – ११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियारको मृत्यु भएको हो ।

बिहीबार राति सवा ९ बजे अचेत अवस्थामा फेला परेका उनीहरुले पहिचान हुन नसकेको बिषादी खाएको पत्ता लागेको थियो । दिपुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दिपाको बाँकेस्थित नेपालगञ्ज नरसिङ होममा मृत्यु भएको हो । कक्षा ११ मा अध्यनरत उनीहरु नाताले नाताले दिदी-बहिनी हुन्। दिपा दिपुको मामाको छोरी रहेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
बालाजु बस दुर्घटना: ३४ जना घाइते
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृ*त्यु भएको पुष्टि
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा