बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख २१, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •  बरहथवा (सर्लाही), २१ वैशाख उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ ।
  • बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो ।
  • केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम रु २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृ*त्यु
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ