भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र ११, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • ११ भदौ, काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
  • बुधबार अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राना स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै उनले गर्दै भक्त राना मगरको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने भन्दै उनलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताए ।

११ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राना स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै उनले गर्दै भक्त राना मगरको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने भन्दै उनलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिएका छन् । उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिंदै यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा  विश्वस्त रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
दुई जना फरार प्रतिवादी पक्राउ
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
विपक्षी दलहरूको बैठक सुरु
भारतले लगायो पाकिस्तानबाट आयात हुने सामानमा प्रतिबन्ध
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी