रौतहटमा एक पुरुष मृ*त फेला
सारांश
- १३ वैशाख, रौतहट ।
- रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
- गौर नगरपालिका – १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

१३ वैशाख, रौतहट ।
रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । गौर नगरपालिका – १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया