नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • १७ चैत, काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आइतबार २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

 

१७ चैत, काठमाडौं ।

१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आइतबार २५ अर्ब रुपैयाँ तान्ने भएको छ।  निक्षेपक संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो।

बैंकले अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै घटीमा १० करोड बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकम आह्वान गर्न भनेको छ। आज संकलन गरेको २५ अर्ब रकम राष्ट्र बैंकले वैशाख ७ गते फिर्ता गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?