छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ, २७ माघःछत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएको अधिकारीहरूले आइतबार बताएका छन् ।
  • बस्तर प्रहरी अधिकारीहरूका अनुसार आइतबार बिहान जङ्गलमा मुठभेड भएको थियो ।
  • “बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रमा भएको मुठभेडमा १२ जना नक्सलवादी मारिएका छन्”, उनीहरूले भने, “मुठभेडमा दुई जवानको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

 

काठमाडौँ, २७ माघःछत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएको अधिकारीहरूले आइतबार बताएका छन् ।

बस्तर प्रहरी अधिकारीहरूका अनुसार आइतबार बिहान जङ्गलमा मुठभेड भएको थियो । “बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रमा भएको मुठभेडमा १२ जना नक्सलवादी मारिएका छन्”, उनीहरूले भने, “मुठभेडमा दुई जवानको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  त्यस क्षेत्रमा खोजी अभियान जारी छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?