सुनको मूल्यमा नयाँ कीर्तिमान

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य नयाँ कीर्तिमान बनेको छ ।
  • सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

 

१७ चैत, काठमाडौं ।

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य नयाँ कीर्तिमान बनेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।सुन आज प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज त्याे तोडिएर अर्को नयाँ कीर्तिमान बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी