पानीको ट्यांकीमा डुबेर छ वर्षीया बालिकाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत,  ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–४, खेसेवा निवासी ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको छ।
  • ताराहाङ मावोकी छोरी सिमेन्टले प्लास्टर गरिएको पानीको ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए।
  • बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो।

 

१६ चैत,  ताप्लेजुङ —

सिरिजंगा गाउँपालिका–४, खेसेवा निवासी ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको छ।ताराहाङ मावोकी छोरी सिमेन्टले प्लास्टर गरिएको पानीको ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए।

बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। प्रहरीले जनाएको अनुसार ट्यांकी घरदेखि ३० मिटरको दूरीमा रहेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र