गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १५ चैत, काठमाडौं ।
  • राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्दैछ ।
  • गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरेको हो ।

 

१५ चैत, काठमाडौं ।

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्दैछ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरेको हो । बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्‍यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।‘राजावादी समूहको प्रदर्शनको समीक्षा गर्दै अबको योजना र कर्फ्‍यूबारे जानकारी दिइनेछ ।’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
राजनीतिक पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
ब्राउन सुगरसहित एक जना पक्राउ
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग