थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २३ फागुन, काठमाडौं ।
  • भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ ।
  • आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो ।

 

२३ फागुन, काठमाडौं । भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो । यस्ता प्रलोभनमा परेर कानुन विपरीत कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन दूतावासले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?