थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो
सारांश
- २३ फागुन, काठमाडौं ।
- भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ ।
- आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो ।
२३ फागुन, काठमाडौं । भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो । यस्ता प्रलोभनमा परेर कानुन विपरीत कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन दूतावासले आग्रह गरेका छन् ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया