प्रधानमन्त्री कप फागुन २५ गतेदेखि

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   ९ फागुन, काठमाडौं ।
  • प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशको तीन मैदानमा हुने भएको छ ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रिलिज जारी गर्दै सिद्दार्थ रंगशाला, एक्सट्राटेक र दाङको लमहीमा प्रतियोगिता हुने जनाएको हो ।

 

९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशको तीन मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रिलिज जारी गर्दै सिद्दार्थ रंगशाला, एक्सट्राटेक र दाङको लमहीमा प्रतियोगिता हुने जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार हुने यस प्रतियोगितामा ७ प्रदेश र ३ विभाग गरी १० टोलीले प्रतिस्पर्धा गर्नेनेछन् । खेलहरु सिंगल राउन्ड रोबिनका आधारमा खेलाइनेछ । सिद्धार्थ रंगशालामा फाइनलसहित १७ खेल हुनेछ भने एक्सट्राटेकमा १५ तथा लमहीमा १४ खेल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ