बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २८ माघ,  काठमाडौँ —  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
  • सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
  • त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ ।

 

२८ माघ,  काठमाडौँ —  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ । आइतबार भने चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ८ सय ७९ अमेरिकी डलरआसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने। 
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि